Asked by Anonymous User
on 8/7/20
tonsils badhnu karan k hola
Asked by Anonymous User
on 8/7/20
tonsils badhnu karan k hola
Psychiatry, 2 Years of practice
मुख्यत इन्फेक्सनले गर्दा टन्सिल बढ्ने गर्छ । त्यसलाई टन्सिलाइटिस भनिन्छ । रुघाखोकी आदि भाइरल कारनले बढ्ने टन्सिल घरेलुु विधीबाट आफै सन्चो हुन्छ । ज्वरो आएमा वा वर्ष मा धेरैचोटि दुख दिएमा भने औषधि खाने वा अपरेसन गर्नुपर्ने हुन सक्छ।
Asked by sudib sulu ,26 years
3 days, 11 hours ago
Asked by Anonymous User ,29 years
3 days, 13 hours ago