Asked by Anonymous User
on 28/3/20
हिजो देखी हलका घाटी खस खस गरेछ त्यस्तो रुघा खोकी जोरो त त केही छैन के होला सल्ल्ह पाईन्छ कि डरौनु पर्ने हो कि
Asked by Anonymous User
on 28/3/20
हिजो देखी हलका घाटी खस खस गरेछ त्यस्तो रुघा खोकी जोरो त त केही छैन के होला सल्ल्ह पाईन्छ कि डरौनु पर्ने हो कि
Psychiatry, 2 Years of practice
मन तातो पानी र नुन मिसाएर कुल्ला गर्नुहोस र झोल कुरा प्रसस्त खानुहोस।
xain testo bides bat aayako kohi sanga samparka ta tesko lagi Kehi homemade k khada thik hola thank you veri much
Psychiatry, 2 Years of practice
घाँटी खसखस अरु नै कारणले भएको हुन सक्छ । कोहि बिदेशबाट आएको मानिससंग सम्पर्क छैन, ज्वरो र खोकी छैन भने त्यस्तो डराउन नपर्ला।घर नै बस्नुस। सुरक्षित रहनुस।
Asked by Sirjana kumari baniya ,28 years
9 hours, 9 minutes ago
Asked by Anonymous User
2 days, 23 hours ago