Asked by Anonymous User
on 16/4/20
१५ दिनदेखि कफी सहितको हल्का खोकी लाग्छ ।5 दिनसम्म अर्सिल भन्ने कफसिरफ खाए तर कम भयेको छैन ।डर लगिरको छ ।के गरुँ ।सल्लाह पाए आभरी हुन्छु ।
Asked by Anonymous User
on 16/4/20
१५ दिनदेखि कफी सहितको हल्का खोकी लाग्छ ।5 दिनसम्म अर्सिल भन्ने कफसिरफ खाए तर कम भयेको छैन ।डर लगिरको छ ।के गरुँ ।सल्लाह पाए आभरी हुन्छु ।
खकार आउछ ।बिदेश बट आको होइन ।तेस्तो बाहिरबाट आउनेसग नजिक भको पनि छैन ।
ज्वरो छ कि नाइँ? सुख्खा खोकी हो कि खकार आएको छ? बाहिरबाट आउनुभएको हो वा बाहिरबाट आएको कसैसंग नजिक हुनुभएको छ? घरभित्रै बस्नुहोला र भिडभाडमा नजानुहोला !
Asked by Sirjana kumari baniya ,28 years
8 hours, 29 minutes ago
Asked by Anonymous User
2 days, 22 hours ago