Asked by Kamal Rawal
on 16/4/20
मेरो छातिमा दम बढे जस्तो हुन्छ र श्वास फेर्न गाह्रो भएको जस्तो महसुस हुन्छ । यो बिशेश गरेर बेलुका तिर हुन्छ । यो करिब 15-16 दिन जति भयो घाँटी पनि खसखस गर्छ । ज्वारो केही आएको छैन । बाहिर बाट म मेरो परिवार कोहि आएको छैन ।मेरो उमेर 26 भयो । अब महिले के गर्दा होला ।