Asked by Sudeep Dhakal ,39 years
on 13/7/18
नम्स्कार । मेरो दुबै किड्नीमा १४ र १६ एम एमको स्टोन छ । बिना चिरफार होम्लियम पद्धतीबाट नेपालामा पनि उपचार हुन्छ भन्ने सुनेको छु । यो होम्लियम प्रविधी भनेको के हो ,कुन अस्पताल जानु पर्छ त्यो उपचारको लागी अनि कती खर्च लाग्छ । वताइदिनु होला ।